
ज्योतिषमा प्रत्येक कार्यका लागि शुभ मुहूर्त निर्धारण गरिएको छ । तर तपाईंलाई शुभ मुहूर्तका बारेमा थाहा छैन भने दिनको हिसाबले पनि काम गर्न सक्नुहुन्छ ।
शनिवार
फलाम, धातु, मशिनरीसँग सम्बन्धित कार्य, नोकर राख्ने, कुनै मुद्दामा साक्षी बस्ने, वादविवाद टुंग्याउने, अदालतमा मिसिल पेश गर्ने, बिउ रोप्ने र नयाँ घरमा प्रवेश गर्ने काम शनिवार गरेको राम्रो हुन्छ ।
No comments:
Post a Comment