अझै बाँकी छ रावणको लंकाको अवशेष, हेर्नुहोस् ९ तस्विर - The Pride

Latest

BANNER 728X90

Friday, September 15, 2017

अझै बाँकी छ रावणको लंकाको अवशेष, हेर्नुहोस् ९ तस्विर

रावणको लंकका श्रीलंकाको लंकापुर भन्ने ठाँउमा थियो भन्ने गरिन्छ । यहाँ आज पनि रावणको महलको अवशेष बाँकी छ । यस ठाउँमा विभिन्न मन्दिर छन्, जहाँ रामायण कालमा महत्वपूर्ण घटनाहरु भएका थिए ।



लंकापुरमा आज पनि हनुमान मन्दिर, सीता मन्दिर, अशोक वाटिका, रावणको साधना गर्ने ठाउँ छन् । त्यसैगरी, यही ठाउँमा रावणको वध गरिएको थियो भन्ने गरिन्छ । श्रीलंकामा कम्तिमा ५० भन्दाबढी ठाउँ रामायणसँग जोडिएका छन् ।



मन्दोदरी महल – रावणले सीताको हरण गरेपछि मन्दोदरी महलमा राखेका थिए । यसलाई सीता किल्ला पनि भन्ने गरिन्छ ।



रावणको महलको भित्री भागको अवशेष ।



हनुमानको खुट्टाको निशाना ।



अशोक वाटिका, जहाँ रावणले सीतालाई राखेका थिए ।



सीताको आशुले बनेको पोखरी – यो पोखरी कहिल्यै सुक्दैन ।



रावणको दरवार पस्ने थुप्रै सुरुङमध्ये एक हो, जहाँ सीतालाई लुकाएर राखिएको भनिन्छ ।



महलको बाहिरी भित्तामा खोपिएका मूर्तिहरु ।



लंकापुरमा रहेको रावणको ठूलो मूर्ति । एजेन्सी

No comments:

Post a Comment