यहाँ एक रातको लागि मात्र हुन्छ बिवाह अनि त्यसपछी… (एकचोटी सबैले हेर्नुहोला) - The Pride

Latest

BANNER 728X90

Saturday, September 16, 2017

यहाँ एक रातको लागि मात्र हुन्छ बिवाह अनि त्यसपछी… (एकचोटी सबैले हेर्नुहोला)

नेपालमा विवाहलाई जन्मौं-जन्मको नाता मानिदै आइएको छ । अग्निमा सात फेरो लिएपछी श्रीमान-श्रीमती सधैंको लागि एक हुन्छन ।
तर यो दुनियामा यस्तो पनि समाज छ जहाँ बिवाह एक रातको लागि मात्रै हुन्छ । नव विवाहित जोडी केही घन्टाको लागि मात्र संगै रहन्छन । यदि दुवै राजि भएभने उनीहरु एक दिन सम्म संगै बस्न पाउछन । त्यसपछि अर्को दिन अलग हुनैपर्छ । वास्तबमा यस्तो बिवाह चीनको शीलिंग घाटी का जनजातिहरुको संस्कृतिमा अझै पनि कायम नै छ।

शीलिंग घाटीमा बस्ने बासिन्दाहरुले यो परम्परालाई अलिकति पनि परिवर्तन नगरिकन जस्ताको त्यस्तै मनाउदै आइरहेका छन् । त्यहाँ घुम्न जाने सबै पर्यटकहरु यस परम्परालाई खुसीसाथ निभाउछन । अझ रमाइलो कुरा त के छ भने यो विवाहमा दुलहीले दुल्हा गाउकै नभएर पर्यटक बनि आएकाहरु मध्येबाट चुन्ने गर्छिन ।

यहाँका युवतीहरु नदीको छेउमा छाता ओढेर पर्यटकलाइ पर्खेर बस्छन। जब पर्यटकहरु आउँछन् युवतीले तिनीहरुलाई आफ्नो घर लिएर जान्छिन । युवतीका परिवारका सदस्य पनि यो विवाहलाई लिएर एकदमै उत्साहित हुन्छन । घरलाइ एकदम राम्रोसंग सजाइएको हुन्छ र आगनमा डोली राखिन्छ । पर्यटकहरु घर पुगेपछि गित गाउने नाच्ने कार्यक्रम सुरु गरिन्छ।

विवाहको सुरु युवतीको पिताबाट गरिन्छ। पिताले सबै पर्यटकलाई बैवाहिक रिति-रिवाजको बारेमा बताउछन । त्यसपछी दुलहीले हातमा रातो कपडा लिएर आउछिन अनि त्यो कपडा पर्यटकहरु भएको तिर फाल्छिन। जुन पर्यटक माथि त्यो कपडा झर्छ उसलाई नै दुलहाको कपडा लगाई धुमधामले बिवाह गरिन्छ । र तेही घरमा सुहागरातको लागि केही घण्टा संगै बिताउन दिइन्छ । यदि दुवै राजि भएभने उनीहरु एक दिन सम्म संगै बस्न पाउछन । त्यसपछि अर्को दिन अलग हुनैपर्छ

source:-https://everydaykhabar.com/2017/09/2165

No comments:

Post a Comment