त्यसपछि उनले ती माटोको भाँडालाई बाहिर निकालेर हेरेपछि अचम्मित बने। ती माटोको भाँडो सुनका सिक्काले भरिएका थिए। उनले ती भाँडोलाई घरमा लगेर गए र त्यसको परीक्षणका लागि मानिस बोलाए। परीक्षणकर्ताले ती जोडीलाई ती सिक्का सुनको भएको जानकारी दिए। पहिले पनि उनी त्यो बाटोमा धेरै पटक हिँडिसकेका थिए। तर उक्त रहस्य थाहाँ पाउन सकेका थिएनन्।एजेन्सी
कुनै समय केही मानिसको भाग्य छेनभरमै चम्किन्छ। देख्दादेख्दै पलभरै उनीहरु करोडौँका मालिक बन्छन्।
क्यालिफोनिर्यामा बस्ने एक जोडीको भाग्य एक मिनेटमै चम्किएको छ। उनीहरु १५० वर्ष पुरानो घरमा बस्दै आएका थिए। एक दिन कुकुरलाई घुमाउन बाहिर निस्किएका बेला उनको आँखा कयौँ पुरानो अनौँठो चिजमा ठोकियो। उनी नजिक गएर हेरे । त्यहाँ उनले माटोका भाँडा भेटाए।
त्यसपछि उनले ती माटोको भाँडालाई बाहिर निकालेर हेरेपछि अचम्मित बने। ती माटोको भाँडो सुनका सिक्काले भरिएका थिए। उनले ती भाँडोलाई घरमा लगेर गए र त्यसको परीक्षणका लागि मानिस बोलाए। परीक्षणकर्ताले ती जोडीलाई ती सिक्का सुनको भएको जानकारी दिए। पहिले पनि उनी त्यो बाटोमा धेरै पटक हिँडिसकेका थिए। तर उक्त रहस्य थाहाँ पाउन सकेका थिएनन्।एजेन्सी
त्यसपछि उनले ती माटोको भाँडालाई बाहिर निकालेर हेरेपछि अचम्मित बने। ती माटोको भाँडो सुनका सिक्काले भरिएका थिए। उनले ती भाँडोलाई घरमा लगेर गए र त्यसको परीक्षणका लागि मानिस बोलाए। परीक्षणकर्ताले ती जोडीलाई ती सिक्का सुनको भएको जानकारी दिए। पहिले पनि उनी त्यो बाटोमा धेरै पटक हिँडिसकेका थिए। तर उक्त रहस्य थाहाँ पाउन सकेका थिएनन्।एजेन्सी
No comments:
Post a Comment