यसैबीच ग्लोबल फन्डले हालै नेपालमा गरेको सर्वेक्षणमा २७ हजार यौनकर्मी महिलाहरु रहेको देखाएको छ | तर त्यसको दुइ गुणा बढी महिला यो क्षेत्रमा रहेको दाबि गर्छ महिलाका क्षेत्रमा कार्यरत संस्था जागृति महिला महासंघले | कुरा दुइ गुणा चार गुणा जे भएपनि यहाँ प्रश्न उठ्छ यौन को ?
पुरुष यौनकर्मीको संख्या पनि त्योभन्दा बढी रहेको महासंघको अनुमान छ । यौन व्यवसायीहरूको क्षेत्रमा कार्यरत महिला अगुवाहरूका अनुसार नेपालमा पाँच प्रकारका यौनकर्मी छन् । पहिलो श्रेणीका यौनकर्मी जो महँगा गाडी चढ्छन् र बाहिर कमै मात्र देखिन्छन् । उनीहरूका पार्टनर पनि उच्च ओहदाकै हुन्छन् ।
आखिर कसरि यौनकर्मी महिलालाई भेट्न सकिन्छ ? कहाँ कहाँ पाइन्छन इनिहरु ? सबै कुरा जान्नको लागि यो भिडियो अबस्य हेर्नुहोला –
No comments:
Post a Comment