भदौ १८ – सपिङ मलमा शपिङ गर्न वा घुमफिर गर्न पुग्छन् मान्छेहरु । तर कहिलेकाहिँ मलमा यस्ता घटना भइदिन्छन् जुन सोचिएको पनि हुँदैन । केही दिन पहिले चीनको जिआंग्सु प्रान्तस्थित वुक्सी मलमा यस्तै भयो । मलमा किनमेल गर्न गएका मानिसहरु हेरेको हेर्यै भए जब एकजना महिलाले एकाएक आफ्नो जिउका कपडा फुकाल्न लागिन् ।
मानिसहरुले खचाखच भरिएको वुक्सी महलमा अचानक सबैको नजर दुईजना व्यक्तिमा पर्यो जो एक आपसमा झगडा गरिरहेका थिए । झगडा गरिरहेका एकजना महिला र एकजना पुरुष भुतपुर्व पति पत्नी रहेछन् । अहिले चाहिँ डिभोर्स भैसकेको रहेछ । अचानक उक्त मलमा उनीहरुको जम्काभेट भयो । संयोग कस्तो पर्यो भने ती महिलाले लगाएका कपडा र बोकेको मोबाइल फोन उनै भूतपूर्व लोग्नेले किनिदिएको बेलाका रहेछन् । अनि के चाहियो र ?‘मैले किनिदिएका लुगा र फोन बोकेर हिँडेकी छेस् ?’– भूपू लोग्नेले कड्किँदै भने । यति सुनिसकेपछि ती महिलालाई सहिसक्नु भएनछ । उनले हातमा बोकेको मोबाइल फोन भुइँमा फ्याँकिन् अनि ठाउँका ठाउँ आफूले जिउमा लगाएका कपडा फुकाल्न थालिन् ।
भूपू स्वास्नीले आवेशमा त्यस्तो हर्कत गर्न थालेपछि पुरुषले रोक्ने कोसिस नगरेका होइनन् । तर महिला रोकिइनन् र जिउका कपडा फुकालेर नांगै बनिन् र लिफ्टको नजिकै गएर उभिइन् । केही बेरमै अन्य महिलाहरु कपडा लिएर आएर उनलाई कपडा लगाइदिए ।
Saturday, September 2, 2017
New
भूपू लोग्नेको अगाडि महिलाले गरीन यस्तो लाजर्दो काम (भिडियो सहित)
About z
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment