काठमाण्डौको प्यासन ब्याय होस्टेलमा बसेर अध्ययन गरिरहेका एक युवकले एकाबिहानै होस्टेलको छतबाट डोरीको पासो लगाई आत्महत्या - The Pride

Latest

BANNER 728X90

Sunday, September 17, 2017

काठमाण्डौको प्यासन ब्याय होस्टेलमा बसेर अध्ययन गरिरहेका एक युवकले एकाबिहानै होस्टेलको छतबाट डोरीको पासो लगाई आत्महत्या

काठमाण्डौको प्यासन ब्याय होस्टेलमा बसेर अध्ययन गरिरहेका एक युवकले एकाबिहानै होस्टेलको छतबाट डोरीको पासो लगाई आत्महत्या गरेका छन् ।

मृतकको सम्पुर्ण जानकारी भने अहिलेसम्म बाहिर ल्याइएको छैन । उक्त युवकको चेक जाँचको लागि अस्पताल लगिएको छ ।काठमाण्डौको प्यासन ब्याय होस्टेलमा बसेर अध्ययन गरिरहेका एक युवकले एकाबिहानै होस्टेलको छतबाट डोरीको पासो लगाई आत्महत्या गरेका छन् ।

मृतकको सम्पुर्ण जानकारी भने अहिलेसम्म बाहिर ल्याइएको छैन । उक्त युवकको चेक जाँचको लागि अस्पताल लगिएको छ ।

No comments:

Post a Comment