विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा चलाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरको छुट्टा छुट्टै प्रतिवेदनलाई आधार बनाएर जिल्ला प्रहरी कार्यालय मोरङले प्याकुरेल विरुद्ध मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।
विराटनगर ४ घर भएका ३९ वर्षीय प्याकुरेलको नायव शुब्बा (नाशु) बाट बढुवा भएर अधिकृत भएपछि उच्च अदालतमा पोष्टिङ भएको थियो। नाशु हुँदा उनी जिल्ला अदालत मोरङमा कार्यरत थिए। प्याकुरेललाई मादक पदार्थ सेवन गरेर सवारी चलाएको र ड्युटीमा भएका प्रहरीमाथि दुरव्यवहार गरेको घटनामा २०७३ साल मंसिरमा पनि प्रहरीले पक्राउ गरेको थियो ।
मनपरी रुपमा लेन मिच्ने, ओभरटेक गर्ने र बिना लाइसेन्स र आवश्यक कागजपत्र बिना नै सवारी चलाउने जस्ता गल्तिहरु सर्वसाधारणले गर्ने गल्ती गर्ने गरेपनि ट्राफिक प्रहरीको नै दोष देखाउने गर्छन । बाटोमा नियम मिच्ने गरेका सर्वसाधारणले प्रहरीलाई नै दोष दिन्छ भने ट्राफिक प्रहरीले पनि बिनाकाम सर्वसाधारणलार्इ दुख दिने गरेको आरोप भने नलागने गरेको भने छैन् ।
No comments:
Post a Comment