दुवईको १५औं तलाबाट चिठी खसालेर बाचेकी,बेचिएकी नेपालकी चेली रमिता(भिडियो सहित) - The Pride

Latest

BANNER 728X90

Friday, September 15, 2017

दुवईको १५औं तलाबाट चिठी खसालेर बाचेकी,बेचिएकी नेपालकी चेली रमिता(भिडियो सहित)

काठमाण्डौ,३० भदौ | प्लिज हेल्प मी, हेल्प मी, हेल्पी मी । आइ एम रमिता कार्की फ्रम नेपाल । आइ एम ट्रयाप्ड इन दिस हाउस नम्बर ५०० फिफ्टिन्थ फ्लोर्स अफ द बिल्डिङ । दिस बिल्डिङ नेम इज एमबी केल टावर इन मानमा हाइपर मार्केट । प्लिज हेल्प फर ए नेपाली ट्रयाप्ड लेडी । मालिया मारी इज माइ एजेन्ट ।
प्लिज हेल्प मी, हेल्प मी, हेल्प मी।’ दुवइमा रहेको एमबी केल टावरको १५ औं तल्लाबाट गएको भदौंको पहिलो हप्ता एउटा कपडाको डल्लो भुईमा खस्यो । कुचो लगाउँदै गरेकी एक महिलाले त्यो कपडाको डल्ला फेला पारिन् । उनले कपडाको डल्लो खोलिन् । त्यहाँ भित्र एउटा कागज थियो । जहाँ पेनसिलले माथि अंग्रेजीमा उल्लेखित भनाई लेखिएको थियो । कुचो लगाउने महिलाको मन पग्लियो । त्यो पेनसिलले लेखिएको कागजको टुक्रो उनले प्रहरीलाई दिइन् :-
बाकी खबर भिडियोमा हेर्नुहोला

No comments:

Post a Comment