धादिङको निलकण्ठ नगरपालिका स्थित तत्कलिन ज्यामरुङ गाविसमा दशैंमा घर गएको बेला उनले आफ्नी श्रीमति एलिजा गौतमलाई खुट्टा ढोग्न लगाएको हो ।
उनको तस्विरलाई लिएर नारीवादीहरुले प्रश्न समेत उठाएका छन् । कुनै समय राजधानीको खुल्लामञ्चमा बम पड्काएर विवादित बनेका धमला नेपाली पत्रकारिता जगतमा स्थापित नाम हो । तस्विर भाइरल भएपनि धमलाले भने यसबारे केही बोलेका छैनन् ।
भिडियो हेर्नुस
No comments:
Post a Comment