आखिर के भनेका थिए सधैकालागी जादा जादै प्रकाश दाहालले [भिडियो हेर्नुहोस ] - The Pride

Latest

BANNER 728X90

Saturday, November 18, 2017

आखिर के भनेका थिए सधैकालागी जादा जादै प्रकाश दाहालले [भिडियो हेर्नुहोस ]

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भिर बिरामी भएर अस्पताल भर्ना भएका दाहालको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । तर, अस्पतालले भने औपचारिक जानकारी दिएको छैन । आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो। भिडियो हेर्नुहोस

1 comment:

  1. Casinos Near Casinos Near Penn National Race Track, PA
    Casinos Near 충청북도 출장안마 Penn National 여주 출장마사지 Race 여수 출장마사지 Track, PA · The Hard Rock Casino in Bethlehem is the perfect place to play! 공주 출장마사지 · 서귀포 출장마사지 Mohegan Sun Pocono is just 25 minutes from Hershey

    ReplyDelete