पच्चीस वर्षे बिरासत तोड्दै बनेपामा एमाले विजय भएपछिको सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली बनेपा पुगेर यस्तो वताउनु भएको हो । उहाँले शुभकामनाको हात हल्लाउन कार्यक्रममा सहभागी भएको समेत बताउनु भयो । उहाँले अरु पार्टीले सत्ता, शक्ति दुरुपयोग गरेर डर, धाक धम्कीका बीच पनि नेकपा एमालेलाई स्वतःस्फूर्त रुपमा जिताएको दाबी गर्नु भएको छ । एमाले महासचिव इश्वर पोखरेलले जनताले पत्याएकाले अब काम गरेर जनताको मन जित्न आग्रह गर्नु भएको छ नगरप्रमुखमा लक्ष्मीनरसिंह बादे र उपप्रमुखमा रेखा सापकोटा दाहाल विजयी हुनु भएको छ ।
काभ्रे – एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको स्थानीय तहको निर्वाचनमा काङग्रेसले यतिका संख्यमा जित्नु नै आश्चर्य हरहेको बताउनु भएको छ । नेकपा (एमाले) काभ्रे जिल्लाको विजयी सभामा सहभागी हुन बनेपा गुग्नु भएको हो ।
पच्चीस वर्षे बिरासत तोड्दै बनेपामा एमाले विजय भएपछिको सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली बनेपा पुगेर यस्तो वताउनु भएको हो । उहाँले शुभकामनाको हात हल्लाउन कार्यक्रममा सहभागी भएको समेत बताउनु भयो । उहाँले अरु पार्टीले सत्ता, शक्ति दुरुपयोग गरेर डर, धाक धम्कीका बीच पनि नेकपा एमालेलाई स्वतःस्फूर्त रुपमा जिताएको दाबी गर्नु भएको छ । एमाले महासचिव इश्वर पोखरेलले जनताले पत्याएकाले अब काम गरेर जनताको मन जित्न आग्रह गर्नु भएको छ नगरप्रमुखमा लक्ष्मीनरसिंह बादे र उपप्रमुखमा रेखा सापकोटा दाहाल विजयी हुनु भएको छ ।
पच्चीस वर्षे बिरासत तोड्दै बनेपामा एमाले विजय भएपछिको सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली बनेपा पुगेर यस्तो वताउनु भएको हो । उहाँले शुभकामनाको हात हल्लाउन कार्यक्रममा सहभागी भएको समेत बताउनु भयो । उहाँले अरु पार्टीले सत्ता, शक्ति दुरुपयोग गरेर डर, धाक धम्कीका बीच पनि नेकपा एमालेलाई स्वतःस्फूर्त रुपमा जिताएको दाबी गर्नु भएको छ । एमाले महासचिव इश्वर पोखरेलले जनताले पत्याएकाले अब काम गरेर जनताको मन जित्न आग्रह गर्नु भएको छ नगरप्रमुखमा लक्ष्मीनरसिंह बादे र उपप्रमुखमा रेखा सापकोटा दाहाल विजयी हुनु भएको छ ।
No comments:
Post a Comment