तस्विरमा हेर्नुहोस्, रावणको लंका, अझै बाँकी छ अवशेष - The Pride

Latest

BANNER 728X90

Friday, June 30, 2017

तस्विरमा हेर्नुहोस्, रावणको लंका, अझै बाँकी छ अवशेष

तस्विरमा हेर्नुहोस्, रावणको लंका, अझै बाँकी छ अवशेष
श्रीलंकामा एक लंकापुर भन्ने ठाउँ छ, जहाँ रावणको लंका थियो भनिन्छ । यहाँ आज पनि रावणको महलको अवशेष बाँकी छ । यस ठाउँमा विभिन्न मन्दिर छन्, जहाँ रामायण कालमा महत्वपूर्ण घटनाहरु भएका थिए ।
लंकापुरमा आज पनि हनुमान मन्दिर, सीता मन्दिर, अशोक वाटिका, रावणको साधना गर्ने ठाउँ छन् । त्यसैगरी, यही ठाउँमा रावणको वध गरिएको थियो । श्रीलंकामा कम्तिमा ५० भन्दाबढी ठाउँ रामायणसँग जोडिएका छन् । तस्विरमा हेर्नुहोस् श्रीलंकामा रहेको रावणको महलको अवषेश ।
मन्दोदरी महल – रावणले सीताको हरण गरेपछि मन्दोदरी महलमा राखेका थिए । यसलाई सीता किल्ला पनि भन्ने गरिन्छ ।
रावणको महलको भित्री भागको अवशेष ।
हनुमानको खुट्टाको निशाना ।
अशोक वाटिका, जहाँ रावणले सीतालाई राखेका थिए ।
सीताको आशुले बनेको पोखरी – यो पोखरी कहिल्यै सुक्दैन ।
रावणको दरवार पस्ने थुप्रै सुरुङमध्ये एक हो, जहाँ सीतालाई लुकाएर राखिएको भनिन्छ ।
महलको बाहिरी भित्तामा खोपिएका मूर्तिहरु ।
लंकापुरमा रहेको रावणको ठूलो मूर्ति । Nepali Headlines बाट

No comments:

Post a Comment