युट्युबमा अर्चना पनेरुको नयाँ फिल्म भाइरल हेर्नुहोस भिडियो सहित - The Pride

Latest

BANNER 728X90

Sunday, July 30, 2017

युट्युबमा अर्चना पनेरुको नयाँ फिल्म भाइरल हेर्नुहोस भिडियो सहित

काठमाडौँ, अर्चनाको चलचित्र ट्रेण्डीङ २ मा पोर्नस्टार बन्ने कुराले चर्चामा आएकी अभिनेत्री अर्चना पनेरुको डेब्यु सिनेमा ‘जिस्म’लाई युट्युबमा दर्शकले रुचाएका छन् ।

हलमा दर्शकको माया पाउन नसकेको यस चलचित्रलाई युट्युबमा दुई दिनमा ६ लाख ३ हजार भन्दा धेरै पटक हेरिएको छ । राजु गिरीको निर्देशन रहेको यस चलचित्रलाई काजल गिरी र रिया गिरीले निर्माण गरेका हुन । नयाँ बाटो

हेर्नुस भिडियो !

No comments:

Post a Comment